माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

114
0
Share:

काठमान्डौ/नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

 

बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । शर्माका अनुसार सदनलाई प्रभावकारी बनाउने, विधान अनुसार पार्टी निर्माण, नेताहरूको जिम्मेवारी तोक्नेलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

 

Share: