Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरकाे कति ? – Lekhanpeeth

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरकाे कति ?

198
0
Share:

काठमान्डौ/पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घटाएको हो ।

 

बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।

Share: