Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ? – Lekhanpeeth

आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

144
0
Share:

काठमान्डौ/आइतबार छापावाला सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ३००० रुपैयाँ बढेसँगै सुनको भाउ नयाँ उचाइमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यस्तै, शुक्रबार चाँदी १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीले पनि नयाँ रेकर्ड कायम गरेको हो ।

Share: