नाडा अटो शोको अर्थमन्त्री पौडेलले गरे उद्घाटन

94
0
Share:

काठमान्डौ/नाडा अटो मोबाइल्स एसोसियसन अफ नेपालको नाडा अटो शो सुरु भएको छ । मंगलबार भृकुटीमण्डपमा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेपछि अटो शो सुरु भएको हो ।

 

आजदेखि १६ गतेसम्म शो चल्नेछ । शोमा करिब दुई दर्जन बढी ईभी र अन्य ब्रान्ड प्रदर्शनीमा राखिएका छन् । अर्थमन्त्री पौडेलले शोमा विभिन्न ब्रान्डका ईभीको उद्घाटन गरे । नाडाका अध्यक्ष करन चौधरीले यसपटकको नाडा अटो शो विशेष रहने बताएका छन् ।

Share: