Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भैंसेपाटीको वाइवल स्कुलको होस्टलमा युवक मृत फेला – Lekhanpeeth

भैंसेपाटीको वाइवल स्कुलको होस्टलमा युवक मृत फेला

Share:

काठमान्डौ/ललितपुरको भैंसेपाटीमा एक युवक होस्टलभित्र मृत फेला परेका छन्।

 

ललितपुर महानगरपालिका २५ भैंसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको होस्टलमा बसेर अध्ययनरत मोरङका २९ वर्षीय सकुल मर्डी मृत फेला परेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।

 

उनका अनुसार उनी शनिबार बेलुकी ८ बजेतिर होस्स्टलभित्र आफ्नै बेडमा मृत फेला परेको हो । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

Share: