Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो – Lekhanpeeth

लखनउमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

258
0
Share:

काठमान्डौ/भारतको उत्तर प्रदेशको राजधानी लखनउको ट्रान्सपोर्ट नगरमा शनिबार एक भवन भत्किँदा ८ जनाको मृत्यु भएको छ ।

 

समाचार एजेन्सी एएनआईका अनुसार राहत आयुक्त कार्यालय लखनउले यसको जानकारी दिएको हो । बीबीसीका अनुसार अर्को समाचार एजेन्सी पीटीआईले पनि यसको पुष्टि गरेको छ ।

 

यो घटनामा परी २८ जना घाइते भएको राहत आयुक्त कार्यालयले जानकारी दिएको छ । मृतकको सनाखत र घाइतेको परिचय खुलिसकेको छ । उद्धार र राहतको काम चलिरहेको छ ।

Share: