Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एन्फा महिला लिगमा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेश खेल्दै – Lekhanpeeth

एन्फा महिला लिगमा वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेश खेल्दै

177
0
Share:

काठमान्डौ/एन्फा महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ ।

 

वालिङ नगरपालिका ४ खेलमा ६ अङ्कसहित तालिकाको पाचौँ स्थानमा र समान खेल खेलेको सुदूरपश्चिम प्रदेश अङ्कविहिन छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् । एपीएफ क्लब ५ खेलमा १३ अङ्कका साथ शीर्ष स्थानमा छ ।

Share: