Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
५ दिनअघि ‘मिस्टर काठमाडौं’ जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु – Lekhanpeeth

५ दिनअघि ‘मिस्टर काठमाडौं’ जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु

330
0
Share:

काठमान्डौ/५ दिनअघि ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ। ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएको चाल पाएपछि ग्रान्डी पुर्‍याइएको थियो।

 

मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए । राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए ।

Share: