भुटान भ्रमणमा जाँदै पूर्वराजा ज्ञानेन्द्र

105
0
Share:

काठमान्डौ/पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् । निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेका उनको सचिवालयले जानकारी दिएको छ ।

 

संवाद सचिव फणिराज पाठकले आगामी हप्ता शाह भुटान जान लागेको जानकारी दिएका छन् । ज्ञानेन्द्रको भ्रमणबारे थप विवरण भने खुलाइएको छैन ।

Share: