Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात – Lekhanpeeth

बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

283
0
Share:

काठमान्डौ/भारतले बंगलादेशविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो । बंगलादेशले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले ११.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.५ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।

 

यो जितपछि ३ खेलको टी-२० सिरिजमा भारत १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आगामी बुधबार भारतको दिल्लीमा हुदै छ ।

Share: