Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य २ हजारले बढ्यो, एक तोला किन्न कति पर्छ ? – Lekhanpeeth

सुनको मूल्य २ हजारले बढ्यो, एक तोला किन्न कति पर्छ ?

208
0
Share:

काठमान्डौ/नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदी पनि बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार९५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Share: