Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फाइनलमा बंगलादेशसंग हार्‍यो नेपाल – Lekhanpeeth

फाइनलमा बंगलादेशसंग हार्‍यो नेपाल

201
0
Share:

काठमाडौं/काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल बंगलादेशसंग पराजित भएको छ । बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसंग २-१ गोल अन्तरले पराजित भएको हो ।

 

यससंगै बंगलादेश साफ महिला च्याम्पियनसिपको विजेता बनेको छ । नेपालका लागि अनिशा कार्कीले खेलको ५६ औँ मिनेटमा एक गोल गरेपनि जितका लागि पर्याप्त भएन ।

Share: