कांग्रेसको स्थानीय तह उपनिर्वाचन समितिको बैठक बस्दै

97
0
Share:

काठमान्डौ/सत्तारूढ दल नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले बैठक बोलाएको छ ।

 

दिउँसो ३ बजेका लागि पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

Share: