Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कमला ह्यारिसले रद्द गरिन् आफ्नो सम्बोधन – Lekhanpeeth

कमला ह्यारिसले रद्द गरिन् आफ्नो सम्बोधन

232
0
Share:

काठमान्डौ/अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउँदै गर्दा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो सम्बोधन रद्द गरेकी छन् । ठूलो संख्यामा ह्यारिसका समर्थक उनको कार्यालय बाहिर जम्मा भएका छन् ।

 

बीबीसीकाअनुसार यस्तो बेला उनको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने जानकारी दिएका हुन् । मतगणना जारी छ र कमला ह्यारिसका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दुईवटा स्विङ राज्यमा जित निकालिसकेका छन् ।

Share: