Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981 अर्थ समितिको बैठक बस्दै – Lekhanpeeth
काठमान्डौ/संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा रहेको अर्थ समितिकौ कक्षमा बस्नेछ ।
बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।