Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने – Lekhanpeeth

मधेस प्रदेशका सात स्थानमा उपनिर्वाचन हुने

171
0
Share:

काठमान्डौ/मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।

 

सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ र ४, धनुषाको धनुषाधाम नगरपालिका-१, महोत्तरीको रामगोपालपुर नगरपालिका-२, रौतहटको ईशनाथ नगरपालिका-७,रौतहटको राजपुर नगरपालिका-६ र बाराको गढीमाई नगरपालिका-८ मा उपनिर्वाचन हुन लागेको हो ।

 

Share: