त्रिशुली नदीमा चामल बोकेको ट्रक खस्यो

61
0
Share:

काठमान्डौ/त्रिशुली नदीमा चामल बोकेको ट्रक खसको छ । मंगलबार बिहान नवलपरासीबाट चामल बोकेर काठमाण्डौ जादै गरेको लु २ ख ३५० नम्बरको १२ चक्के ट्रक धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नं. १० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशलीमा खसेको हो ।

 

विहान ५ बजे भएको दुर्घटनामा ३ जनाको सकुशल उद्वार गरी काठमाण्डौ उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । त्रिशुलीमा ट्रकको केही भागमात्र देखिएको अवस्थामा रहेको छ ।

 

Share: