Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चीन भ्रमणबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री – Lekhanpeeth

चीन भ्रमणबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री

200
0
Share:

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन् ।

 

छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु हुने तय भएको छ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरेका छन् । तर अहिलेसम्म औपचारिकरूपमा मिति भने सार्वजनिक भएको छैन ।
Share: