Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै – Lekhanpeeth

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

145
0
Share:

काठमाडौं/संघीय संसदको राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ।

 

बैठक दिउँसो १ बजे संघीय संसद सचिवालय, सिंहदरबारस्थित समितिको हलमा बस्नेछ।

 

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित सरकार आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ।

Share: