Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लिखित सहमति गर्न नयाँ गठबन्धनको बैठक २ बजे फेरि बस्दै – Lekhanpeeth

लिखित सहमति गर्न नयाँ गठबन्धनको बैठक २ बजे फेरि बस्दै

237
0
Share:

काठमान्डौ/नयाँ सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएको छ । बालुवाटारमा साढे २ बजे फेरि बस्नेगरी नेताहरु उठेका छन् ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आज नयाँ मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन् । त्यसका लागि दिउँसो फेरि बस्ने बैठकमा लिखित सहमति गर्ने तयारी छ ।

 

अहिले एमाले, माओवादी, रास्वपा र जसपासहित सबै आन्तरिक छलफलमा जुटेका छन् ।

Share: