Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनपिएलको स्पार्कलिंग स्माइल पार्टनरमा ह्याप्पीडेन्ट – Lekhanpeeth

एनपिएलको स्पार्कलिंग स्माइल पार्टनरमा ह्याप्पीडेन्ट

133
0
Share:

काठमान्डौ/ह्याप्पीडेन्ट च्युइङगम नेपाल प्रिमियर लिग (एनपिएल)को स्पार्कलिंग स्माइल पार्टनरको रूपमा आबद्ध भएको छ। एनपिएलका पदाधिकारी र ह्याप्पीडेन्ट नेपालबीच यस विषयमा साझेदारी भएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराइएको छ।

 

आधिकारिक स्पार्कलिंग स्माइल पार्टनरको रूपमा ह्याप्पीडेन्टले एनपिएल सिजनभर प्रशंसक र खेलाडीहरूका लागि आफ्नो स्पार्कलिंग स्माइल अनुभव ल्याउने कम्पनीको विश्वास छ।

Share: