कस्तो रहला आजको मौसम ?

55
0
Share:

काठमान्डौ/देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। साथै, तराईका एक-दुई स्थानमा हल्का हुस्सु लागेको छ।

 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share: