Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुई खेल हारेको बिराटनगरको रोमाञ्चक पहिलो जीत – Lekhanpeeth

दुई खेल हारेको बिराटनगरको रोमाञ्चक पहिलो जीत

182
0
Share:

काठमान्डौ/विराटनगर किङ्सले आज पहिलोपटक जीत हासिल गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)मा तेस्रो खेल खेलेको बिराटनगरले लुम्बिनलाइ २ बिकेटले हराउँदै पहिलो पटक जीत हासिल गरेको हो ।

 

लुम्बिनी लायन्सले दिएको १९२ रनको लक्ष्य पछयाएको विराटनगरले १ बल मात्र बाँकी छँदा रोमाञ्चक जीत निकालेको हो ।

 

यसअघि बिराटनगर उदघाटन खेलमा जनकपुरसँग र दोस्रो खेलमा सुदुरपश्चिमसँग पराजित भएको थियो ।

Share: