Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्यमा सामान्य वृद्धि – Lekhanpeeth

सुनको मूल्यमा सामान्य वृद्धि

164
0
Share:

काठमान्डौ/स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ५० हजार सात सय पुगेको छ ।

 

चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share: