सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त

69
0
Share:

काठमान्डौ/सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् ।

 

बैंकले उनलाई पुस १ गतेदेखि लागु हुनेगरी सीईओमा नियुक्त गरेको छ । देवकोटाको कार्यकाल आगामी ४ वर्षको लागी हुनेछ । कम्पनी सञ्चालक समितिको मंसिर २५ गते बसेको ४४४औं बैठकको निर्णयले कार्यकारी अधिकृतमा सुरेश देवकोटालाई नियुक्त गरेको हो ।

Share: