Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौं आइपुगे लेजेण्डरी क्रिकेटर लारा – Lekhanpeeth

काठमाडौं आइपुगे लेजेण्डरी क्रिकेटर लारा

293
0
Share:

काठमान्डौ/लेजेण्डरी क्रिकेटर ब्रायन लारा काठमाडौं आइपुगेका छन्। उनी वेष्टइण्डिजका पूर्वकप्तान हुन्। शुक्रबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

 

नेपाल क्रिकेट संघ क्यानको निमन्त्रणामा लारा नेपाल आएका हुन्। विमानस्थलमा उनलाई क्यानका पदाधिकारीले स्वागत गरे।

 

लाराले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीसँग पनि साक्षात्कार गर्ने बताइएको छ।

 

Share: