Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अण्डाको मूल्य निर्धारण, प्रतिक्रेट कति? – Lekhanpeeth

अण्डाको मूल्य निर्धारण, प्रतिक्रेट कति?

196
0
Share:

काठमान्डौ/नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको बिक्री मूल्य निर्धारण गरेको छ। संघको बैठकले आजदेखि लागू हुनेगरी नयाँ समर्थन मूल्य ताकेको हो। नयाँ समर्थन मूल्यअनुसार मध्यम अण्डा प्रतिक्रेटको मूल्य ४७० रुपैयाँ निर्धारण गरिएको छ।

 

 

ठूलो अण्डा प्रतिक्रेटको मूल्य ४८५ रुपैयाँ तोकिएको छ। चितवनलाई आधार मानी मूल्य निर्धारण गरिएकाले चितवनबाट लोड भई देसैभर अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रतिक्रेट १४० रुपैयाँ थप लाग्ने संघको भनाइ छ।

Share: