Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प – Lekhanpeeth

मनाङको नेस्याङ केन्द्रबिन्दु भएर भूकम्प

171
0
Share:

काठमान्डौ/मनाङको नेस्याङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो ।

 

यसअघि मंगलबार बझाङको धमेना केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

Share: