Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ? – Lekhanpeeth

सुनको मूल्य स्थिर हुँदा चाँदीको कति पुग्यो ?

161
0
Share:

काठमान्डौ/आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १० रुपैयाँले बढेर एक हजार आठ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य एक हजार सात सय ९५ रुपैयाँ थियो ।

Share: