Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेकपा एमालेको सचिवालय बैठक बस्दैँ – Lekhanpeeth

नेकपा एमालेको सचिवालय बैठक बस्दैँ

183
0
Share:

काठमान्डौ/सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।

 

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरु हुनेछ ।

 

सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाईएको हो ।

Share: