Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कोटेश्वरबाट पेस्तोलसहित एकजना पक्राउ – Lekhanpeeth

कोटेश्वरबाट पेस्तोलसहित एकजना पक्राउ

186
0
Share:

बाठमान्डौ/प्रहरीले कोटेश्वरबाट पेस्तोल र त्यसमा लाग्ने नौ थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय सनराइज खड्का छन् । उनी होटलबाट पक्राउ परेका हुन् ।

 

प्रहरी अधिकारीका अनुसार, लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा सर्च गर्दा उनको साथबाट पेस्तोल बरामद भएको हो । उनीमाथि थप अनुसन्धान जारी छ ।

Tagsarrest
Share: