Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सेजको कार्यकारी निर्देशकमा छत्रबहादुर कटवाल नियुक्त – Lekhanpeeth

सेजको कार्यकारी निर्देशकमा छत्रबहादुर कटवाल नियुक्त

568
0
Share:

काठमान्डौ/विशेष आर्थिक क्षेत्र (सेज)को कार्यकारी निर्देशकमा छत्रबहादुर कटवाल नियुक्त भएका छन्। मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले कटवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यद्यपि निर्णय प्रमाणीकरण भने भइसकेको छैन ।

 

कार्यकारी निर्देशक नियुक्तिसँगै सेजको व्यवस्थापन, सञ्चालन र प्रवर्द्धनका कार्यमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

 

सेज नेतृत्वले विशेष आर्थिक क्षेत्रभित्रका उद्योगहरूको सहजीकरण, नीतिगत सुधार र संरचनागत विकासमा विशेष योजनासहित काम गर्नु पर्ने देखिन्छ ।

 

हाल सेजको प्रभावकारिता र विकासलाई तीव्र बनाउने आवश्यकता रहेको सन्दर्भमा कटवालको नियुक्तिलाई महत्वका साथ हेरिएको छ।

Share: