Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन – Lekhanpeeth

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन

208
0
Share:

काठमान्डौ/गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा आजदेखि आवेदन बन्द हुने भएको छ । बैंकिङ समयपश्चात आवेदन बन्द हुने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ ।

 

कम्पनीको आईपीओमा मंगलबार साँझ ५ बजेसम्म १०.८ गुणा बढी आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार एक दिन बाँकी रहँदा १४ लाख ९२ हजार ७६९ जनाले आवेदन दिएका छन् ।

Share: