Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु – Lekhanpeeth

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

158
0
Share:

काठमान्डौ/सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार छत्रेस्वरी गाउँपालिका-१ भालुमारेदेखि मैयनीतर्फ कम्पोष्ट मल बोकेर जाँदै गरेको लु.प्र. ०२०० त ००१२ ट्रयाक्टर बिहान साढे आठ मा उछिट्टेगौरामा पल्टिँदा छत्रेस्वरी गाउँपालिकाकै ४९ का क्षेत्रबहादुर खत्रीको मृत्यु भएको हो ।

 

सुन्तला बगैँचामा हाल्न मल ल्याउँदै गरेको बेलामा ट्रयाक्टर पल्टिँदा उनलाई ट्रलीले च्यापिएका थिए । सोही घटनास्थलमै खत्रीको मृत्यु भएको हो । हाल मृतकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

चालक बाग्चौर नगरपालिका ९ बस्ने वर्ष ३५ का सुरेश चन्द फरार रहेका र उनको खोजी भइरहेको छ ।

Share: