Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्वी नवलपरासीमा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध – Lekhanpeeth

पूर्वी नवलपरासीमा पुल भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

210
0
Share:

काठमान्डौ/पूर्वी नवलपरासीमा पुल भासिएको छ।

 

पूर्व–पश्चिम राजमार्ग अन्तगर्त विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलाको पुल भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोका बारेमा छलफल भइरहेको प्रहरीले जनाएको छ।

Share: