Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रचण्डद्वारा सुकुटेमा आयोजित भलिबल प्रतियोगिता उद्घाटन – Lekhanpeeth

प्रचण्डद्वारा सुकुटेमा आयोजित भलिबल प्रतियोगिता उद्घाटन

307
0
Share:

काठमान्डौ/पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रियबीच भलिबल प्रतियोगिता उद्घाटन गरेका छन् ।

 

नेपाल भलिबल सङ्घको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बालुवामाथि खेलिने भलिबल प्रतियोगिता खेलकुद र पर्यटन दुवै हिसाबले महत्त्वपूर्ण मानिन्छ। सुनकोशी नदीको किनारामा खेल सुरु भएको छ।

 

Share: