प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै

109
0
Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् । आजै अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

 

हालै जारी भएका सुशासन प्रवर्द्धन र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेशका विषयमा पत्रकार सम्मेलन गर्न लागिएको ओलीको सचिवालयले जनाएको छ ।

Share: