Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अछामको जंगलमा दुई किशोरी मृत फेला – Lekhanpeeth

अछामको जंगलमा दुई किशोरी मृत फेला

208
0
Share:

काठमान्डौ/अछाममा शुक्रवारदेखि बेपत्ता भएका दुई किशोरी मृत फेला परेका छन्। मृत रहेको ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् ।

 

शुक्रबार बाख्रा चराउन जगंलमा गएका उनीहरू घर नफर्किएपछि खोजीका क्रममा हिजो शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनाबारे अझै खुलासा भएको छैन थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय अछामले जानकारी दिए ।

Share: