माओवादीबाट संसदीय दलको बैठक आह्वान

81
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आव्हान गरेको छ । बैठक बिहीबार दिउँसो १ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

 

आगामी शुक्रबार सुरु हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारी, संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

 

Share: