Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा – Lekhanpeeth

रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहाज ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

 

बैठकमा आउँदो हिउँदे अधिवेशनमा पार्टीको भूमिका एजेन्डा र प्राथमिकताबारे छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

 

यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेश सुरु हुँदै छ ।

Share: