५ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?

71
0
Share:

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ ।

आजका लागि मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ थियो ।

चाँदी भने स्थिर छ । प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

Share: