माओवादीको पदाधिकारी बैठक आज बस्दै

142
0
Share:

काठमाडौँ/नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

 

बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषय र समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

Share: