सुन – चादीको मूल्य (आजको कारोबार मूल्य सहित)

Share:

काठमान्डौ/नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।यसअघि सोमबार सुनको कारोबार सोही मूल्यमा किनबेच भएको थियो ।

 

यसैगरी तेजाबी सुनको मूल्य रु १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

 

आज चाँदीको मूल्य भने रु १५ रुपैयाँले घटि १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य रु १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।

 

Share: