रास्वपा सांसद श्रेष्ठ पद मुक्त

121
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त हुनुभएकाे छ ।मन्त्री बन्न दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उहाँलाई कारबाही गरेको थियो । र, सांसदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।

 

संसद सचिवालयले अध्ययन गरेपछि आजको संसद बैठकमा सभामुख देवराज घिमिरेले दलबाट निष्कासन गरिएको संसदलाई जानकारी गाराउने कार्यसूची छ । संसद बैठक १ बजे बस्दै छ ।

 

Share: