-
बागेश्वरी मन्दिरमा तामाको छाना
काठमान्डौ/नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको छानामा ताम्रपत्र लगाइएको छ । छानामा धेरै पहिले राखिएको टायल जीर्ण भई खस्न थालेपछि ताम्रपत्रले ... -
कर्णालीमा एसइई दिने विद्यार्थी घटे
काठमान्डौ/बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ ।यस ... -
पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना
काठमान्डौ/बबई नदीबाट करिब १० मिटर पूर्वमा छ पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको ... -
अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी
काठमान्डौ/पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो ... -
राप्रपा अध्यक्ष लिङ्देन र अमेरिकी राजदूत भेटवार्ता
काठमान्डौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ ... -
परम्परागत सीप सिकाउँदै ज्येष्ठ नागरिक
काठमान्डौ/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ का ९२ वर्षीया गणेशमाया देउला एक हप्तादेखि नयाँ पुस्तालाई निगालोबाट बन्ने घरेलु सामग्री बनाउने सीप सिकाइरहनुभएको छ ... -
महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
काठमान्डौ/चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एउटा चिटिक्क मिलेको सानो गाउँ छ । त्यहाँ विभिन्न ११ आदिवासी जनजातिका मौलिक परम्परागत घर ... -
महिला पथप्रदर्शकलाई उद्धार तालिम
काठमान्डौ/सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने ... -
‘शताब्दी घर’को संरक्षणका लागि ‘गो फन्ड मी’
काठमान्डौ/बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड ... -
मुन्दुम पदमार्ग प्रवद्र्धन गर्न भोजपुरको चखेवामा महोत्सव
काठमान्डौ/मुन्दुम पदमार्गसहित कृषि, पर्यटन र संस्कृतिको प्रवद्र्धन गर्न जिल्लाको टेम्केमैयुङ गाउँपालिका–४ स्थित चखेवा भञ्ज्याङमा महोत्सव हुने भएको छ । आगामी ... -
कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा
काठमान्डौ/इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गर्नुभयो । संयुक्त परिवारमा ... -
गर्जमुनिका बादी गर्जो टार्नकै लागि भारत पलायन
काठमान्डौ/शुक्लाफाँटा नगरपालिका– ५ गर्जमुनिकी ४३ वर्षिया ज्ञानुदेवी बादीको परिवार छ वर्षअघि भारत पलायन भएको थियो । पूख्र्यौली पेसाले जीविका चलाउन ...











