-
गायक राजेशपायल राईले श्रीमती साङबुहाङसँग गरे डिभोर्स
काठमान्डौ/गायक राजेशपायल राईले श्रीमतीसँग सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत काठमाडौंमा उनीहरूले केही दिन अगाडि सम्बन्धबिच्छेद गरेका हुन् । ... -
लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
काठमान्डौ/लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् । चौधरीले अल्पमतमा परेपछि बिहीबार प्रदेश सभाको चौथो अधिवेशनमा राजीनामा दिएका हुन् ... -
वाइडबडी भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्धा दायर
काठमान्डौ/अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ । विहिबार अख्तियारले तत्कालीन ... -
रामराजा सिंह स्वास्थ्य प्रतिष्ठानको समिति अध्यक्षमा चौधरी नियुक्त
काठमान्डौ/सरकारले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा प्रा. डा. पशुपति चौधरीलाई नियुक्त गरेको छ। आज ... -
नेप्से परिसूचक झिनो अङ्कले गिरावट
काठमान्डौ/धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ... -
ऊर्जा क्षेत्रका चार आयोजनामा ९९ अर्ब २० करोड बराबरकाे लगानी स्वीकृत
काठमान्डौ/लगानी बोर्ड ऊर्जा क्षेत्रका चार वटा आयोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ... -
दुप्चेश्वरमा लालीगुराँसको जुस उत्पादन
काठमान्डौ/नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन सुरु गरेको छ । किसानका खेतबारी तथा जङ्गलमा खेर गएका लालीगुराँस सङ्कलन गरेर परीक्षणका ... -
पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना
काठमान्डौ/पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका-३ पालीमा उपकरण ढुवानी ... -
प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएका छौँ : प्रधानमन्त्री
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताउनुभएको छ । लगानी बोर्डको ५७औँ बैठकलाई आज ... -
माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
काठमान्डौ/जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको ... -
जसपाले हसिना खानलाई समानुपातिक सांसद बनाउने
काठमान्डौ/जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा ... -
कांग्रेसले डम्बर खड्कालाई दियो इलाम २ मा टिकट
काठमान्डौ/कांग्रेसले इलाम २ मा डम्बर खड्कालाई उमेदवार बनाउने निर्णय गरेको छ । संसदीय बोर्ड बैठकले खड्कालाई उमेदवार बनाउने निर्णय ...








