-
भन्सार छली गरी भित्र्याइएका ४० बोरा प्याज बरामद
काठमान्डौ/रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले ... -
पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान
काठमान्डौ/पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका ... -
भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार
काठमान्डौ/कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक ... -
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमान्डौ/जनता समाजवादी पार्टी(जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय ... -
सात महिला चलचित्रकर्मी सम्मानित
काठमान्डौ/सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ... -
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमान्डौ/संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजका लागि संसद सचिवालयले ... -
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदमा समावेशमा भएका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई ... -
टी-२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले दियो पाँच करोड रुपैयाँ
काठमान्डौ/आईसीसी ट्वान्टी – २० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ ९क्यान०लाई पाँच करोड रुपैयाँ ... -
महिला अधिकारका लागि ११ बुँदे घोषणापत्र जारी
काठमान्डौ/महिला अधिकारका लागि विश्व महिलावादी मञ्चद्वारा अनुमोदित ११ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ । आज महिला पुनस्र्थापना केन्द्र ९ओरेक० ले ... -
सुशासनको अभियानलाई सहयोग गर्नुभयो, अब पनि निरन्तरता दिनुहोस् : निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ
काठमान्डौ/निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा आम नागरिकबाट प्राप्त ... -
नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने
काठमान्डौ/नेकपा एकीकृत समाजवादी नयाँ गठबन्धन सरकारमा सहभागी हुने भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन ... -
विदेशीलाई प्रवेश अनुमति सहज बनाउन उत्तर कोरियासँग अमेरिकाको आग्रह
काठमान्डौ/संयुक्त राज्य अमेरिकाले मङ्गलबार उत्तर कोरियालाई मानवीय सहायताकर्मीका लागि आफ्नो सीमा खुला गर्न र कोभिड–१९ का बेला लगाइएका केही कडा ...











