-
प्रदेश लोक सेवाले माग्यो २२१ जना वन रक्षक
काठमान्डौ/प्रदेश लोक सेवा आयोग, कोशी प्रदेशले ठुलो सङ्ख्यामा वन रक्षकको विज्ञापन गरेको छ । आयोगले प्रदेश निजामती सेवा अन्तर्गत ... -
सरकारी जग्गा हिनामिना गरेको आरोपमा नापी अधिकृतसहित १८७ जनाविरुद्ध मुद्दा
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा १८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार नापी ... -
बागमती प्रदेश संसद् सञ्चालन गर्न सर्वदलीय बैठक बस्दै
काठमान्डौ/बागमती प्रदेशमा संसद् सञ्चालनका लागि सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलबीच सहमति गर्न ... -
नेप्से परिसूचक २७ अंकले घट्यो
काठमान्डौ/नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबा २६.८१ अंकले घटेको सेयर बजार १९७९,०२ विन्दुमा पुगेर बन्द भएको छ ... -
आगामी वैशाख १५ मा दुई क्षेत्रमा उपनिर्वाचन
काठमान्डौ/निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८० साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको ... -
ज्यान मार्ने उद्योगमा फरार विश्वकर्मा पक्राउ
काठमान्डौ/नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विस २०८० कात्तिक ... -
सबै सरकारी अस्पताल शैक्षिक संस्थाका रुपमा विकास हुनुपर्छ: उपकुलपति बस्नेत, न्याम्स
काठमान्डौ/विसं १९४७ मा स्थापना भएको वीर अस्पताल नेपालको सबैभन्दा पुरानो अस्पताल हो । सुरुमा पाँच कर्मचारीसहित सात शय्याबाट सुरु भएको ... -
जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री : राष्ट्रपति पौडेल
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले जापान नेपालको एक हितैषी मित्र हुनुका साथै नेपालको दिगो र भरपर्दो विकासको सहयात्री पनि भएको बताएका छन् ... -
क्रेमलिनका आलोचकद्वारा एलेक्सी नाभाल्नीको शव आमालाई हस्तान्तरण
काठमान्डौ/रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उहाँको मृत्युको एक साताभन्दा बढी समयपछि उहाँकी आमालाई बुझाइएको नाभाल्नीका प्रवक्ता किरा यार्मिशको भनाइ ... -
सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला
काठमान्डौ/सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो पटक बुक बिल्डिङमार्फत २७ लाख ... -
अध्यागमन विभागद्वारा अनलाइनमार्फत ‘रुट परमिट’ जारी
काठमान्डौ/अध्यागमन विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि विद्युतीय प्रणाली ९अनलाइन० मार्फत रुट परमिट जारी गरेको छ । ... -
महासचिव चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’द्वारा सम्मानित
काठमान्डौ/नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द ‘अन्धोेपन निवारणमा उत्कृष्ट सेवा पुरस्कार’ द्वारा सम्मानित हुनुभएको छ । इन्डोनेसियाको बालीमा जारी आँखा ...








