-
क्यानाडामा कार दुर्घटना, दुईजना नेपाली विद्यार्थीको मृत्यु
काठमान्डौ/क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको ... -
एनएमबि लघुवित्तले लाभांश नदिने
काठमान्डौ/एनएमबि लघुवित्तले आ.व. २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ। कम्पनीको फागुन ११ गते सम्पन्न संचालक समितिको बैठकले आ.व. २०७९/८० ... -
सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो : सांसद पूर्णबहादुर घर्ती
काठमान्डौ/सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै जिम्मेवार पक्ष एकताबद्ध ... -
पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी
काठमान्डौ/‘विगतमा जनताका प्रश्न सिधैँ सरकारसमक्ष आउन सक्थेनन्, अहिले गाउँघर टोलवासीले आफ्नो गाउँको योजना यो हो भनी राख्नसक्ने अवस्था सिर्जना भएको ... -
खाँदबारी-नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम
काठमान्डौ/सङ्खुवासभामा निर्माणाधीन उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी-नुम सडकखण्डको कालोपत्र गर्ने कामले गति लिन सकेको छैन । खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर ... -
इन्दिरा जोशीको ‘क्यारी भेटुम’ सार्वजनिक [भिडियो]
काठमान्डौ/गायिका इन्दिरा जोशीको भ्यालेन्टाइन स्पेशल गीत सार्वजनिक भएको छ। ‘क्यारी भेटुम’ बोलको गीतमा इन्दिरालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका ... -
मानुङकोटको खानेपानी समस्या समाधान हुँदै
काठमान्डौ/तनहुँको व्यास नगरपालिका-५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा ... -
७८ एसपीको सरुवा, को कहाँ पुँगे ?
काठमान्डौ/नेपाल प्रहरीका ७८ जना प्रहरी उपरीक्षक९एसपी०को सरुवा भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बुधवार९हिजो० विभिन्न जिल्लामा कार्यरत एसपीहरूको ... -
पाल्पा जीप दुर्घटना : मृतक १० जनाको सनाखत
काठमान्डौ/पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल ... -
कस्तो रहला आजको मौसम ?
काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधरणतया बदली ... -
आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै
काठमान्डौ/आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी ... -
ललिता निवास जग्गा प्रकरणको बहस सकियो, छिटै फैसला आउने
काठमान्डौ/ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार ...








