-
आयोगद्वारा राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक
काठमान्डौ/निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मतपत्रको नमुना सार्वजनिक गरेको छ। बुधबार आयोगले आफ्नो वेबसाइटमा वास्तविक मतपत्रको नमुना मतपत्र सार्वजनिक ... -
काठमाडौंमा नक्कली मदिरा कारखाना, ९ जना पक्राउ
काठमान्डौ/काठमाडौंमा घर भाडामा लिएर सञ्चालन गरिरहेको नक्कली मदिरा कारखाना भेटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ ... -
नेप्से परिसुचक १२ अंकले घट्यो, कारोबार भने बढ्यो
काठमान्डौ/तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलव १० ... -
प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीमाथि बागमतीको जित
काठमान्डौ/प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो हात पारेको छ। बुधबार मुलपानी मैदानमा भएको खेलमा बागमतीले त्रिभुवन आर्मी ... -
सांसदको भूमिका प्रभावकारी हुन सकेन : नेतृ जयन्ती देवी राई
काठमान्डौ/मुलतः हामीकहाँ संसदीय अभ्यासको सस्थागत विकास भइसकेको छैन । नयाँ विषय सदनमा प्रवेश गर्याे भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न ... -
प्रधानमन्त्री दाहाल भोलि युगाण्डा जाँदै, को–को छन् टोलीमा ?
काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन ९नाम० को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि ९माघ ४ ... -
यूरोपमा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण बढ्दो : डब्ल्यूएचओ
काठमान्डौ/विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० का एक प्रमुख अधिकारीले यूरोपमा श्वासप्रश्वाससम्बन्धी रोगका बढ्दो घटनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ... -
गुठीको सम्पत्ति कति छ भन्ने अभिलेख छैन : डा शिवराज पण्डित अध्यक्ष, गुठी संस्थान
काठमान्डौ/नेपालको मौलिक पहिचानका रुपमा गुठी व्यवस्था स्थापित छ । मुलुकको कला संस्कृति, धर्म, जात्रा, पर्वको जगेर्नाका लागि स्थापना भएको गुठी ... -
राष्ट्रिय सभा निर्वाचनका लागि सात मतदान स्थल र १४ मतदान केन्द्र
काठमान्डौ/निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल, मतदान केन्द्र र मतदाता तोकेको छ । ... -
नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए
काठमान्डौ/यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी ... -
राष्ट्रपति रनिङ शिल्ड : ग्रामीण क्षेत्रमा बढायो ‘खेलकुद क्रेज’
काठमान्डौ/जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम ... -
राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार बढी निवेदन
काठमान्डौ/राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्वासी तथा ...








